सिन्धुली जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको हुँदा यस्तो अवस्थामा अझै सतर्कता अपनाउन जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) सिन्धुलीले जिल्लाबासी सवै दाजुभाई दिदीबहिनीहरुलाई अनुरोध गरेको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुली
Powered By: ProActive Developers