22 दिन अगाडी
2077-10-28
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा नागरिकता, राष्ट्रिय परिचयपत्र लगायत कामका लागि सेवाग्राहीको अत्याधिक चाप पर्न गएको छ ।
यस्तो अवस्थामा सेवा प्रभावित हुनसक्ने देखिएकाले भोलि मिति २०७७।१०।२९ गते दिनको ३:३० वजेका लागि तय गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम हाललाई स्थागित गरिएको छ ।
स्थगित भएको सार्वजनिक सुनुवाई कार्यक्रम उपयुक्त समयमा छिटै नै गरिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।