प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेज्यूको अध्यक्षतामा निजामती सेवा दिवस, २०७९ को उपलक्षमा वृक्षारोपण तथा सुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न ।
मिति २०७९-०४-१८ गते प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेको अध्यक्षतामा मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिको बैठक सम्पन्न ।
सहायक प्रजिअ ऋद्धि प्रकाश सिटौलालाई कार्यालयवाट विदाइ ।
मिति २०७९/०३/२४ गते सिन्धुली र काभ्रेपलाञ्चोिक जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका अन्य पदाधिकारीहरुको सहभागितामा अन्तर जिल्ला समन्वय बैठक सम्पन्न ।
प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेज्यूको अध्यक्षतामा मिति २०७९/०३/२१ गते सूचना अधिकारीकसँगको बैठक सम्पन्न ।
प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेज्यूको अध्यक्षतामा मुद्दा शाखामा कार्यरत कर्मचारीहरु (जिल्ला प्रशासन र प्रहरीबाट) लाई न्यायिक क्षमता बृद्धि अभिमुखिकरण कार्यक्रम मिति २०८९/०३/१८ गते सम्पन्न ।
प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेज्यूबाट मिति २०७९/०२/२४ गते कारागार कार्यालय, सिन्धुलीको अनुगमन ।
प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेबाट उद्योग बाणिज्य संघ सिन्धुलीको ५४ औं स्थापना दिवसको उपलक्षमा जनप्रतिनिधि र उद्योग बाणिज्य संघका पदाधिकारीवीचको मैत्रीपूर्ण फुट्बल खेलको मदुद्घाटन ।
प्रमुख जिल्ला अधिकारीज्यू लगायत सुरक्षा समितिको सदस्यहरुबाट जिल्लाका विभिन्न मतदान स्थलहरुको स्थलगत अनुगमन गरियो ।
प्रशासकीय अधिकृत श्री प्रनिसा घिसिङलाई कार्यालयमा स्वागत गरिएको केही तस्विर ।
यस कार्यालयबाट बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना, बर्दिबास, महोत्तरी सरुवा हुनु भएका ना.सु. श्री प्रदीप कुमार काफ्लेको मिति २०७८ चैत २ गते भएको विदाई कार्यक्रमको केही तस्विरहरु ।
मिति २०७८/११/२३ गते सम्पन्न डिभिजन सिंचाई कार्यालय, सिन्धुलीका प्रमुख घनश्याम कार्की ज्यूको फेरी भेटौंला कार्यक्रमको तस्विरहरु ।
मिति २०७८/११/१३ गते सम्पन्न प्रहरी उपरिक्षक श्री गोविन्द थपलियाज्यूको फेरी भेटौंला र प्रहरी उपरीक्षक श्री विमल राज कडेलज्यूको स्वागत कार्यक्रमका तस्विरहरु ।
सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेज्यूको संयोजकत्वमा सुरक्षा निकायको संयुक्त टोलीले मिति २०७८/०७/२९ गते कारागार कार्यालय, सिन्धुलीको अनुगमन ।
नागरिकता तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी अन्तर्क्रिया कार्यक्रम (कमलामाई)
कार्यालय परिसरको सरसफाइ गर्दै श्रीमान् प्रमुख जिल्ला अधिकारी लगायत कर्मचारीहरु
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्र.जि.अ. तथा प्र.अ.हरुसँग आ.ब. 2077/78 को लागि बार्षिक कार्य सम्पादन सम्झौता गर्नु हुँदै श्रीमान् प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे
प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतमज्यूकाे विदाइ कार्यक्रम
प्रमुख जिल्ला अधिकारी ज्यु सङग कार्यसम्पादन सम्झौता।
सूचना आयाेगका प्रमुख आयुक्त श्री कृष्णहरि बास्काेटा ज्यूको उपस्थितिमा अन्तर्क्रिया कार्यक्रम
जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्रशासकीय अधिकृत श्री हुतराज निरौला ज्युको विदाई
स्तनपान कक्षमा सेवाग्राहीका बालबालिकाहरु रमाउँदै
जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमा कार्यरत सरहरु रुपेश ज्ञवाली र तुल्सीराम चपाईलाई बिदाई गर्दाका केही झलकहरु......
८१ वर्षीय वृद्ध एकल तथा अपाङग महिलालाई नागरिकता प्रदान
जिल्ला प्रशासन कार्यालय सिन्धुली नयाँ भवन
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुली
Powered By: ProActive Developers