Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मिति २०७९ बैशाख २२ गतेका दिन आसन्न स्थानीय तह निर्वाचन लक्षित अत्यावस्यक सेवा प्रवाह गर्ने सम्बन्धि सरोकारवालाहरुसँगको बैठक सम्पन्न ।

2079-01-23

2079-01-23


1(9).jpg तस्बिर :

निर्णयहरुः

१. मतदान तथा मतगणनाको अवधिभरी निरन्तर विद्युत प्रवाहको भरपर्दो व्यवस्था नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रले मिलाउने ।

२. मतदान/निर्वाचनको समयमा इन्टरनेट, मोवाइल नेटवर्क र ल्याडलाइन टेलिफोन सेवा नियमित रुपमा प्रवाह गर्ने व्यवस्था नेपाल टेलिकम, सिन्धुलीले मिलाउने ।

३. मतपेटीका ढुवानी कार्यको लागि यातायात सेवाको भर्पर्दो व्यवस्था यातायात व्यवसायीले मिलाउने ।

४. LP ग्यास र पेट्रोलियम पदार्थलाई पर्‍याप्त मात्रामा पुग्ने गरी भण्डारण पेट्रोलियम व्यवसायीले गर्ने ।

५. आपतकालिन अवस्थामा प्रयोग हुने एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने व्यवस्था नेपाल रेडक्रस सोसाइटी, सिन्धुली शाखाले गर्ने ।

६. आकस्मिक रुपमा हुने विरामीहरुको उपचारको लागि विषेश व्यवस्था सिन्धुली अस्पतालले मिलाउने ।

७. बजारमा उपभोग्य सरसामानको नियमित आपूर्ति तथा मूल्य वृद्धि, कालोबजारी हुन नदिन उद्योग बाणिज्य संघ सिन्धुलीले  प्रभावकारी  व्यवस्था मिलाउने ।

८. दैनिक साँझ ८ः०० बजे पछि मदिरा जन्य पदार्थ विक्रि वितरण नगर्ने ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-02 11:29:01

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुली .