Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेज्यूको अध्यक्षतामा फोटोसहितको मतदाता नामावली संकलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

2078-08-15

2078-08-15


nirbachan.jpg तस्बिर :

मिति २०७८/८/१५ गते जिल्ला निर्वाचन कार्यालय, सिन्धुलीको आयोजनामा प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेज्यूको अध्यक्षतामा, प्रदेश सभा सदस्य माननीय श्री लेखनाथ दाहाल, राजनितिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवं जिल्ला स्थित कार्यालय प्रमुखहरुको उपस्थितिमा फोटोसहितको मतदाता नामावली संकलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।  उक्त कार्यक्रममा पहिलो चरणमा मिति २०७८ मं‌सिर १७ देखि पुस २ गते सम्म फिक्कल गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, सुनकोशी गाउँपालिका र घ्याङ्लेख गाउँपालिका र दोस्रो चरणमा मिति २०७८ पौस ५ देखि २०७८ पौस १९ गते सम्म दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, गोलन्जोर गाउँपालिका र मरिण गाउँपालिकामा फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रम संचालन गरिने जिल्ला निर्वाचन कार्यालय, सिन्धुलीबाट जानकारी गराईयो ।

अनुसूची २

मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम, २०७८

प्रमुख नाम दर्ता अधिकारीको कार्यालय सिन्धुली जिल्ला

स्थानीय तहमा मतदाता नामावली सङ्कलन कार्यक्रम

 

जम्मा स्थानीय तह संख्या: ९                                                                             परिचालन हुने दर्ता टोली संख्या: ४

क्र.

स.

स्थानीय तहको नाम

नामावली सङ्कलन हुने स्थान

नामावली सङ्कलन हुने अवधि

जम्मा दिन

दर्तास्थल व्यवस्थापकको नाम

सम्पर्क नं.

खटिने दर्ता कर्मचारीको नाम

सम्पर्क नं.

कैफियत

देखि

सम्म

कमलामाई नगरपालिका

जिल्ला प्रशासन कार्यालय/जिल्ला निर्वाचन कार्यालय, सिन्धुली

निरन्तर

निरन्तर

निरन्तर

-

-

-

(जि नि का. सिन्धुली) 047520322

 

फिक्कल गाउँपालिका

फिक्कल गाउँपालिकाको केन्द्र

2078-08-17

2078-09-02

15

दिनेश भण्डारी

9818612549

पवित्रा तिमल्सिना

 

9812054086/

9869722816

 

गोलन्जोर गाउँपालिका

गोलन्जोर गाउँपालिकाको केन्द्र

2078-09-05

2078-09-19

15

तिर्थ कुमार भण्डारी

9844045217

हरिहरपुरगढी गाउँपालिका-

हरिहरपुरगढी गाउँपालिका

2078-08-17

2078-09-02

15

सुनेश अधिकारी

9843506480

अमित लुंगेली

9804834334/9746671013

 

मरिण गाउँपालिका

मरिण गाउँपालिकाको केन्द्र

2078-09-05

2078-09-19

15

नवराज बराल

9844041318

सुनकोशी गाउँपालिका

सुनकोशी गाउँपालिकाको केन्द्र

2078-08-17

2078-09-02

15

नारायण प्रसाद कोईराला

9849829025

सुजिता शाही

 

9844156677

 

दुधौली नगरपालिका

दुधौली नगरपालिकाको केन्द्र

2078-09-05

2078-09-19

15

अन्जना सुवेदी

9845341165

 

घ्याङलेख गाउँपालिका

घ्याङलेख गाउँपालिकाको केन्द्र

2078-08-17

2078-09-02

15

अनिता गुरुङ

9864776800

निर्मल सार्की

9819654525

 

तिनपाटन गाउपालिका

तिनपाटन गाउँपालिकाको केन्द्र

2078-09-05

2078-09-19

15

त्रिलोक पन्त

9846648440

 

पछिल्लो अपडेट गरिएको : 2083-03-02 11:29:01

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुली .