Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (DCCMC)

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र

Districtlevel Covid 19 Crisis Management Center, DCCMC

 

कोभिड –१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरु प्रभावकारी ढङ्गले गर्नको लागि सिन्धुली जिल्लामा समेत जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (Districtlevel Covid 19 Crisis Management Center, DCCMC सक्रिय रहेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिति २०७६।१२।२० को निर्देशन बमोजिम गृह मन्त्रालयको मिति २०७६।१२।२० को निर्णयानुसार प्राप्त कार्यादेश तथा गठन विधि अनुसार जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र गठन भएको हो । DCCMC ले कोभिड १९ को हालको अवस्थाको मूल्याड्कन, निर्देशन र समन्वयका साथै समीक्षाको कार्य गरिरहेको छ । यस केन्द्रको सचिवालय जिल्ला प्रशासन कार्यालयमा रहेको छ ।

DCCMC का सल्लाहकार एवं पदाधिकारीहरु

सल्लाहकार

१. नगर प्रमुख श्री खड्ग बहादुर खत्री, कमलामाई नगरपालिका एवं केन्द्रिय सदस्य, नगरपालिका राष्ट्रिय महासंघ

पदाधिकारीहरु

१. प्रमुख जिल्ला अधिकारी श्री योगेन्द्र प्रसाद पाण्डे, जिल्ला प्रशासन  कार्यालय                         – अध्यक्ष
२. जिल्ला समन्वय अधिकारी श्री डिगवहादुर कार्की, जिल्ला समन्वय समितिको कार्यालय            – सदस्य
३. सहायक प्रमुख जिल्ला अधिकारी श्री ऋद्धि प्रकाश सिटौला, जिल्ला  प्रशासन  कार्यालय           – सदस्य
४. प्रमुख सेनानी श्री विजय थापा, बर्द बहादुर गण                                                                 – सदस्य
५. प्रहरी उपरीक्षक श्री रञ्जु सिग्देल, जिल्ला प्रहरी कार्यालय                                                   – सदस्य
६. सशस्त्र प्रहरी नायव उपरीक्षक श्री गोपीकृष्ण भट्टराई, सशस्त्र प्रहरी बल नेपाल                        – सदस्य
७. प्रमुख अनुसन्धान अधिकृत श्री हेमन्त चौधरी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय                     – सदस्य
८. मेडिकल सुपरिटेन्डेन्ट डा.लक्ष्मण खडका, सिन्धुली अस्पताल                                               – सदस्य
९. जनस्वास्थ्य अधिकृत श्री जितेन्द्र शाह, स्वास्थ्य कार्यालय                                                      – सदस्य
१०. सभापति श्री अशोक श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी, सिन्धुली                                                 – सदस्य
 
 

कोभिड-१९ को रोकथाम, नियन्त्रणसम्बन्धी  आवश्यक सूचना CMC मा उपलब्ध गराइदिनहुन सबैमा हार्दिक अनुरोध छ ।

 

इमेल cdosindhuli@gmail.com फोन नं ५२०६१०   


Per Page :
Loading कोभिड १९ संकट व्यवस्थापन केन्द्र (DCCMC) ...
मिति कोभिड १९ संकट व्यवस्थापन केन्द्र (DCCMC) विवरण फाईलहरु एक्सन
2078-09-28 मिति २०७८/०९/२८ गतेको DCMC बैठकको निर्णय ।

2078-09-28
2078-06-22 मिति २०७८/०६/२२ गतेको DCMC बैठकको निर्णय ।

2078-06-22
2078-06-15 मिति २०७८/०६/१५ गतेको DCMC बैठकको निर्णय ।

2078-06-15
2078-06-07 मिति २०७८/०६/०७ गतेको DCMC बैठकको निर्णय ।

2078-06-07
2078-05-31 मिति २०७८/०५/३१ गतेको DCMC बैठकको निर्णय ।

2078-05-31
2078-05-24 मिति २०७८/०५/२४ गतेको DCMC बैठकको निर्णय ।

2078-05-24
2078-05-17 मिति २०७८/०५/१७ गतेको DCCMC बैठकको निर्णय ।

2078-05-17
2078-05-10 मिति २०७८/०५/१० गतेको DCCMC बैठकको निर्णय ।

2078-05-10
2078-04-32 मिति २०७८/०४/३२ गतेको DCCMC बैठकको निर्णय ।

2078-04-32
2078-04-20 मिति २०७८/०४/२० गतेको DCCMC बैठकको निर्णय ।

2078-04-20
Loading कोभिड १९ संकट व्यवस्थापन केन्द्र (DCCMC) ...
पछिल्लो अपडेट गरिएको : 2083-03-02 11:29:01

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुली .