कोभिड १९ संकट व्यवस्थापन केन्द्र (DCCMC)
2077-05-25
2077-05-25
जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र
Districtlevel Covid 19 Crisis Management Center, DCCMC
कोभिड –१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचार लगायतका कार्यहरु प्रभावकारी ढङ्गले गर्नको लागि सिन्धुली जिल्लामा समेत जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (Districtlevel Covid 19 Crisis Management Center, DCCMC सक्रिय रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मिति २०७६।१२।२० को निर्देशन बमोजिम गृह मन्त्रालयको मिति २०७६।१२।२० को निर्णयानुसार प्राप्त कार्यादेश तथा गठन विधि अनुसार जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र गठन भएको हो । DCCMC ले कोभिड १९ को हालको अवस्थाको मूल्याड्कन, निर्देशन र समन्वयका साथै समीक्षाको कार्य गरिरहेको छ । यस केन्द्रको सचिवालय जिल्ला प्रशासन कार्यालयमा रहेको छ ।
DCCMC का सल्लाहकार एवं पदाधिकारीहरु
सल्लाहकार
१. नगर प्रमुख श्री खड्ग बहादुर खत्री, कमलामाई नगरपालिका एवं केन्द्रिय सदस्य, नगरपालिका राष्ट्रिय महासंघ
पदाधिकारीहरु
