Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुली

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

भर्खरै अध्यावधिक सामाग्रीहरु

   फिल्टर हटाउनुहोस

अध्यावधिक गरिएको विवरण फाईलहरु एक्सन
2079-02-24 प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेज्यूबाट मिति २०७९/०२/२४ गते कारागार कार्यालय, सिन्धुलीको अनुगमन ।
2079-02-23 प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेबाट उद्योग बाणिज्य संघ सिन्धुलीको ५४ ‍औं स्थापना दिवसको उपलक्षमा जनप्रतिनिधि र उद्योग बाणिज्य संघका पदाधिकारीवीचको मैत्रीपूर्ण फुट्बल खेलको मदुद्घाटन ।
2078-11-06 आ.व. २०७८/७९ को माघ महिनामा सम्पादन भएका कार्यहरुको कार्य प्रगति विवरण ।
2078-12-07 आ.व. २०७८/७९ को फागुन महिनामा सम्पादन भएका कार्यहरुको कार्य प्रगति विवरण ।
2079-01-27 मतदान अधिकृत, सुरक्षाकर्मी तथा अन्य कर्मचारीहरु निर्वाचान सामग्री सहित मतदान केन्द्रमा प्रस्थान भए नभएको प्रमुख जिल्ला अधिकरीजयूबाट निरीक्षण हुँदै ।
सूचना 2079-01-27
2079-01-25 स्थानीय तह सदस्य निर्वाचन २०७९ को मतदानको दिन सवारी आवगमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९
सूचना 2079-01-25
2079-01-23 आसन्न स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न ।
सूचना 2079-01-23
2079-01-23 मिति २०७९ बैशाख २२ गतेका दिन आसन्न स्थानीय तह निर्वाचन लक्षित अत्यावस्यक सेवा प्रवाह गर्ने सम्बन्धि सरोकारवालाहरुसँगको बैठक सम्पन्न ।
सूचना 2079-01-23
2079-01-18 मिति २०७९ बैशाख १८ गते प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेज्यूको अध्यक्षतामा स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गराउन राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र निर्वाचन अधिकृतहरुको उपस्थितिमा सर्वदलीय बैठक सम्पन्न
सूचना 2079-01-18
2079-01-09 मिति २०७९ बैशाख ९ गते प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेज्यूको अध्यक्षतामा उमेदवार मनोनयन आचार संहिताको कार्यान्वयन एवं निर्वाचनको शान्ति सुरक्षा सम्बन्धमा सर्वदलीय बैठक सम्पन्न ।
सूचना 2079-01-09
2079-01-09 मिति २०७९ बैशाख ९ गते प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेज्यूबाट माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) को अनुगमन ।
सूचना 2079-01-09
2079-01-07 मिति २०७९ बैशाख ७ गते प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेको अध्यक्षतामा निर्वाचन आचारसंहिता कार्यान्वयनमा राजनीतिक दल तथा सञ्चारकर्मीहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
सूचना 2079-01-07
2079-01-06 मिति २०७९ बैशाख ०६ गते प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेको संयोजकत्वमा जिल्ला निर्वाचन सुरक्षा समितिको बैठक सम्पन्न ।
सूचना 2079-01-06
2079-01-05 प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेज्यूको अध्यक्षतामा मिति २०७९/०१/०५ गते कार्यालय प्रमुखको बैठक सम्पन्न ।
2078-12-28 प्रमुख जिल्ला अधिकारीज्यू लगायत सुरक्षा समितिको सदस्यहरुबाट जिल्लाका विभिन्न मतदान स्थलहरुको स्थलगत अनुगमन गरियो ।
2078-12-14 प्रशासकीय अधिकृत श्री प्रनिसा घिसिङलाई कार्यालयमा स्वागत गरिएको केही तस्विर ।
2078-12-02 यस कार्यालयबाट बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना, बर्दिबास, महोत्तरी सरुवा हुनु भएका ना.सु. श्री प्रदीप कुमार काफ्लेको मिति २०७८ चैत २ गते भएको विदाई कार्यक्रमको केही तस्विरहरु ।
2078-10-16 सेवा सुचारु गरिएको वारे जरुरी सूचना । मिति २०७८।१०।१६
सूचना 2078-10-16
2078-10-16 ई-पासपोर्टका लागि लाइभ इनरोलमेन्ट सम्बन्धी जानकारी
सूचना 2078-10-16
2078-10-18 सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी थप आदेश ।
सूचना 2078-10-18
2078-11-23 मिति २०७८/११/२३ गते सम्पन्न डिभिजन सिंचाई कार्यालय, सिन्धुलीका प्रमुख घनश्याम कार्की ज्यूको फेरी भेटौंला कार्यक्रमको तस्विरहरु ।
2078-11-20 मिति २०७८/११/१३ गते सम्पन्न प्रहरी उपरिक्षक श्री गोविन्द थपलियाज्यूको फेरी भेटौंला र प्रहरी उपरीक्षक श्री विमल राज कडेलज्यूको स्वागत कार्यक्रमका तस्विरहरु ।
2078-08-15 सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेज्यूको संयोजकत्वमा सुरक्षा निकायको संयुक्त टोलीले मिति २०७८/०७/२९ गते कारागार कार्यालय, सिन्धुलीको अनुगमन ।
2078-10-07 आ.व. २०७८/७९ को पौष महिनामा सम्पादन भएका कार्यहरुको कार्य प्रगति विवरण ।
2078-11-06 आ.व. २०७८/७९ को माघ महिनामा सम्पादन भएका कार्यहरुको कार्य प्रगति विवरण ।
2078-10-11 आ.व. २०७८/७९ को दोस्रो तैमासिक (कार्तिक देखि पौष सम्म) को स्वतः प्रकाशन प्रतिवेदन
2078-08-15 बजार अनुगमन प्रितिवेदन
2078-08-15 आ.व. २०७८/७९ को पहिलो चौमासिक प्रगति विवरण ।
2078-08-15 प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेज्यूको अध्यक्षतामा फोटोसहितको मतदाता नामावली संकलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
समाचार 2078-08-15
2078-10-10 अत्यावश्यक वाहेक सवै सेवा स्थगित गरिएको वारे जरुरी सूचना
सूचना 2078-10-10
पछिल्लो अपडेट गरिएको : 2083-03-02 11:29:01

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुली .